Posted by: Khaobaadi_Netaa March 4, 2019
काठमाण्डौको रानीपोखरी फूटबल मैदानमा परिनत
Login in to Rate this Post:     0       ?        
दशकौ सम्म जीर्न अस्तित्वमा रहन बाध्य काठमाण्डौको रानीपोखरी गत् महा-भुकम्पमा परी पु्र्न रूपमा बिनास भएपछी अहिले फूटबल मैदानमा परिनत भएको छ ।

महा-भुकम्प पछी पुननिर्माणको काम थालीए पनी बिचैमा काम ठप्प भएपछी स्थानीय ठिटाहरुले रानीपोखरीलाई फुटबल मैदानको रुपमा उपयोग गरेका हुन् ।


https://www.youtube.com/watch?v=RkQr3YdTI0I
Read Full Discussion Thread for this article