Posted by: saag March 1, 2019
कसैलाई idea छ की ?
Login in to Rate this Post:     0       ?        

नेपाल मा जन्मेको बच्चालाई तेल लगाएर शेकी दिने गरिन्छ । अमेरिका मा के गर्ने हो बच्चालाई ? तेल लगाएर सेकी दिनु पर्दा कसरि गर्ने हो येसो तरिका शेयर गर्दिनु न हो शाझा साथी हरु ? मेरो हालचाल को बसाई कोठा मा हो दाउरा वा कोइला बाल्न मिल्दैन ।
Read Full Discussion Thread for this article