Posted by: bhugolpark February 27, 2019
नेपालबारे अमेरिका र चीन विच जुहारी
Login in to Rate this Post:     0       ?        
भेनेजुएला प्रकरणमा असन्तुष्टी पछि अमेरिकाले नेपालमा भैरहेको चीनिया लगानीबारे चासो देखाएको छ ।
नेपालमा चीनिया लगानीबारे अमेरिकी उपरक्षामन्त्रीको टिप्पणी पछि चीनिया राजदुतले एक सार्वजनिक कार्यक्रममा अमेरिका माथि आक्रोश पोखेकी छन् । काठमाडौंको चीनिया दुतावासले विज्ञप्ती समेत निकालेर अमेरिकालाई टिप्पणी होइन लगानी गर्न भनेको छ । चीनले दुई छिमेकी विचको सम्बन्धमा टाढाको देशले टिप्पणी गरिरहनु नपर्ने बताएको छ । अमेरिकाले भने नेपालको फाइदाका लागि मात्र चीनिया लगानी आउनु पर्ने बताएको छ । यी दुई मुलुकका ठुला लगानी र नेपालको अवस्थाबारे केन्द्रित रहेर बनाइएको भिडियो रिर्पोट हेर्नुस


https://youtu.be/2tnpFacBhrk
Read Full Discussion Thread for this article