Posted by: Khaobaadi_Netaa February 20, 2019
पशुपति शर्माले युट्युब भिडियो निकाल्नुको रहस्य यस्तो रहेछ
Login in to Rate this Post:     0       ?        
गीत रिलीज हुने बित्तिकै फल्प खायो होला ।

फल्प खाने गीतहरु नी किन ईन्टरनेटमा राख्नु
भन्ने हिसाबले सरकारले यी गीतहरु ईन्टरनेट बाट हटाउन खोजीएको हुनसक्छ ।
Read Full Discussion Thread for this article