Posted by: bhugolpark February 16, 2019
Login in to Rate this Post:
0
?
केपी ओली सरकारले एकवर्ष पुरा गरेको उत्सव मनाइरहदा गायक पशुपति शर्माले एउटा गीत सार्वजनिक गरे । गितमा भएका केहि शब्द र प्रसंगले ओली सरकारलाई यसरी लाग्यो, गित युट्युबबाट गायक आफैले हटाए । के छ हटाइएको गितमा ? के भने गायक शर्माले ? हेर्नुस भिडियो रिर्पोट, ओली सरकार लक्षित गितका टुक्रा सहित
https://youtu.be/GpmCxU8idWM
https://youtu.be/GpmCxU8idWM
Last edited: 16-Feb-19 05:44 PM