Posted by: tallagheremaila February 14, 2019
Login in to Rate this Post:
0
?
अमेरिकाले के दियो हैन अमेरिका संग मैले के लिए भन्नु पर्ला कि कसो? कुनै पनि देशले केहि पनि दिदैन आफैले
लिनु पर्छ नेपालमै भएको भएपनि Nepal ले कि दिन्थ्यो होला र? प्रधान मन्त्रि वाइड बडी मै मस्त चाहे त्यो ऐर्लएनस को होस् कि रास्ट्रपति को होस् , तेसैले मेहनत गरौ र सफलता हासिल गरौ /