Posted by: Taaremam February 11, 2019
Nepal mani yesto xa..
Login in to Rate this Post:     0       ?        
उहिलेका र भएका जति साथी सबै विदेशिए | अब विदेशबाट भर्खर काठमाडौँ शहर झरेका हामी पाखेलाई नयाँ मोर्डन नेपालीहरु सित मित्रता साईनो गास्न पनि गाह्रो| क्यारनी | तर नेपाली माया चिन्ता नलिनोस बिदेशी पाखेहरुका लागि नै ट्राभल टुर्स खोलिएको हो |
केटा पर्नु भए एउटा बुल्लेट हिमालयन या एउटा ६०० सिसि माथिको बाइक भाडामा लिनोस या ओफ रोड बाइक टुरमा जोमसोम मुक्तिनाथ रारा शेय फोक्सुँदो मुस्तांग जहाँ जहाँ सकिन्छ त्यहि जानोस् |
केटि पर्नु भए हजुरहरु जस्ता कन्याका लागि खोलिएका प्याकेजहरु मा जानोस्- नत्र यसमा हेर्न भएनि हुन्छ| म पनि यहि मध्ये केहि गर्ने बिचारमा छु |

http://hamrobazaar.com/m/c292-travel-tour-and-packages-tour-package-डोमेस्टिक
Read Full Discussion Thread for this article