Posted by: kale dai February 10, 2019
लेखन को प्रभाब
Login in to Rate this Post:     0       ?        
तारेमाम साउ, तपाई निकै दिन देखि नपाल जाने, नेपाल जाने भनेर चुमुक चुमुक भै राख्नु भा छ, TPS , GC , ASSYLUM सबै लै धारे हात लाउदै हिड्नु हुन्छ, तपाई को मन मा ठुलै पीडा छ जस्तो छ, तपाई का अम्रिका बस्दा का भोगाईहरु, दुख, पिडा खुसि येसो संगालेर लेख्नुस न, तपाई को अनुभव अरु लाई काम लग्न सक्छ, राम्रो भए मलाई इमेल गर्नुस मा जना आस्था मा छाप्दिम्ला एदी मन पर्छ भने... तपाई निकै राम्रो मान्छे हुनुहुन्छ भन्ने मैले आकलन गरेको छु....येसोरी ताल न सुर का पोस्ट हरु मा टिप्पणी दिएर ननिको नबन्नुस... अ तपाई जानी चै कैले हो?? अलिकति समान लग्दिनुहुन्छ ??
Read Full Discussion Thread for this article