Posted by: kale dai February 10, 2019
लेखन को प्रभाब
Login in to Rate this Post:     0       ?        
योग हो वा के हो था छैन :) हिजो मेरो कडा लेख ( साझा बाट ) पढेर होला, प्रचंडे अमेरिकन राजदुताबास गएर गल्ति भयो भनेर माफी मागेछ, देश को प्रधानमन्त्रि भैसकेको मान्छे सहसचिब सरह को राजदूत संग गएर स्पस्टिकरण दिनु , मैले येसो भन्न खोजेको होइन, ETC भन्नु कति लाज मर्नु कुरो हो,
बोलि र मगज ठिक ठाउँ मा भएन भने कति दुख र बेज्जती सहनु पर्ने रैछ देखि हालियो,,

https://nagariknews.nagariknetwork.com/news/68774/?fbclid=IwAR3q2CnRJ_Z_BtaAPc5wn7ujOeltjunJJWfl2Hfy95x1nMRgRPVSgBWLSZs
Read Full Discussion Thread for this article