Posted by: khaikhok February 9, 2019
Moving back to Nepal is a hard choice, and a very personal one
Login in to Rate this Post:     0       ?        
नेपाल सुन्दर शान्त विशाल थियो होला महकबी देवकोटा को पाला मा I तर आज नेपाल फर्किने उपाय : कि कालो धन को भण्डार हुनु पर्यो , नत्र भ्रस्ट नेता को आफन्त वा कुखुरा पालन गर्नु पर्यो I अरबौ आप्रवासी आएर सफलता पुर्वक जीवन बिताउदै आएको यस मुलुक मा मैले मात्र कै गर्न नसकेर "मेरो देश मेरो देश" भन्दै फर्किए भने धिक्कार हुनेछ मलाई
Read Full Discussion Thread for this article