Posted by: kale dai February 9, 2019
Login in to Rate this Post:
0
?
ऐले फेरी tps को कुरा उठी रा छ, खास यौ tps को आवस्था के हो, पुरै dead हो , कि सिकिस्त ICU हो, वा कोमा मा हो, आइ मिन हामी ले केहि पहल गरे फेरी revive हुने आवस्था हो कि, केहि कोशिस गर्नु बेकार हो?? के जून पछि नेपाली लै tps दिदैन कि negotiation गर्यो भने पाउने सम्भावना छ?, आफु लाई आवसेक नपरे नि धेरै को बाच्ने आधार tps खोस्ने चै पक्का छ... अलि अलि हुने खाने, आजो राम्रो position मा हुने हरु ले मलाई के मतलब आफु लाई केहि हुने होइन नभनौ, हिजो हामी नि तेइ दुख गरेर आको हौ..1$ बचाउन ३ mile हिडेको दिन म कैले बिर्सिन्न... हिजोको मेरो आवस्थामा आजो पक्कै कोइ होला...comfort zone मा हुने हरु ले पनि येसो पहल गरम...
अनि यो DC मा प्रोटेस्ट गर्ने कुरा सचि हो कि जोके हो.. येदि सचि हो भने त्यो दिन बिदा लिने सोच मा छु .. था हुने ले खबर गरम
अनि यो DC मा प्रोटेस्ट गर्ने कुरा सचि हो कि जोके हो.. येदि सचि हो भने त्यो दिन बिदा लिने सोच मा छु .. था हुने ले खबर गरम