Posted by: kale dai February 7, 2019
🍲 अधुवा र चिकेनको सूप 🐔 Chicken Ginger Soup 🍗 | Nepali 🇳🇵 Soup Food Dish Recipe [4K]
Login in to Rate this Post:     0       ?        
good effort but ,

या तपाई professional होइन वा lastai अल्छी
- अदुवा काटेको कि रक्सि पार्न दाउरा काटेको? (uniform भएन )
-same विथ लसुन
-प्याज काटेको हेर्दा त झन् टाउको दुख्यो.. तरिका हो??
तपाई को बुडी ले तपाई को कटाई हेर्नु भयो भने कुचो खानु हुन्छ,,
uniform कटाई नहुदा समान रुप मा नपाक्ने र राम्रो स्वाद नाउने हुन्छ,,
यो0000 मा.. त्यो chicken हो कि गाई को खुट्टा, सिधै grocery बाट ३$ को chicken किनेर भाडोमा हालेको छ , तेस्तो हुन्छ soup बनाउने chicken ..अनि छाला किन ननिकालेको.. कति सम्म को अल्छि हो तपाई...
केटा भएर नि effort लाउनु भा छ...राम्रै हो...तर youtoube मा हाल्ने भए पछि अलि मेहेनत गर्नुस...अज सानो सानु कुरा त ignor गरेको छु.. नया video मा ख्याल गर्नु होला (3/10)
Read Full Discussion Thread for this article