Posted by: The Thamelean February 2, 2019
प्रदेश नं ५, ६, ७ घुम्न जाउ भनेको.....
Login in to Rate this Post:     0       ?        
रोल्पा बक्सियोस कि मलाई रुकुम बक्सियोस....

साथि हो, आगामी नेपाल भ्रमण मा पश्चीम तिर घुम्न जाने बिचार छ/ आजकल पत्रिकामा प्रकाशित लेख हरु पढदा त्यतातिर मनोरम प्राकृतिक सौन्दर्यले भरपुर घुम्ने ठाउ छ रे भन्ने जान्नमा आइयो/ काठमाडौँ बाट घुम्न जादा कसरि र कहा कहा जाने हो, कति दिन को भ्रमण गर्दा ठिक होला त? साझा मा कोहि स्थानिय बासिन्दा hunuhunchha भने जानकारी पाउ है? मेरो भ्रमण ,आगामी दशैं र तिहार को बीच मा र करिब १५ दिन को लागि हुनेछ/
सुझाब को लागि अग्रिम धन्यबाद/
Read Full Discussion Thread for this article