Posted by: Dinesh Karki January 30, 2019
पछिल्लो अनुसन्धानले यौन सन्तुष्टीका बारेमा यस्तो देखायो,जुन महिलालाई निकै मन पर्छ http://www.onlinedarpan.com/archives/710
Login in to Rate this Post:     0       ?        
पछिल्लो अनुसन्धानले यौन सन्तुष्टीका बारेमा यस्तो देखायो,जुन महिलालाई निकै मन पर्छ कुन मानिसलाई कस्तो खालको यौन सम्पर्कको शैली मन पर्दछ भन्ने कुरा समग्रमा भन्न गाह्रो हुन्छ, किनकि मानिसका रुची फरक फरक हुनसक्छन् ।

हालै एउटा अनलाइन डेटिङ साइटले यस विषयमा अनलाइन सर्भेक्षण गरेको छ । महिलाहरुलाई यौन सम्पर्कका बेला के गरेको मन पर्दछ ? कस्तो खालको संसर्गको शैली मन पर्दछ ?

अनि सेक्समा के कुराले मूड अन गरिदिन्छ ? भन्ने विषयमा सोधिएको थियो । उक्त अनलाइन सर्भेक्षणले केही रोचक नतिजा दिएको छ ।

झण्डै चार लाख मानिसले भाग लिएको उक्त सर्भेक्षणमा ६२ प्रतिशत महिलाहरुले सेक्सका बेला आफूलाई आफ्नो पुरुष पार्टनर अश्लील तथा छाडा भएको मन पर्ने बताए ।
http://www.onlinedarpan.com/archives/710
Read Full Discussion Thread for this article