Posted by: AnandNepal January 29, 2019
कति सक्ने - ४२ जनालाइ त बिहे नै गरेको रे ..
Login in to Rate this Post:     0       ?        
जंगबहादुर प्रेम कथाको त खानि नै रहेछन ;)
यो झन अनौठो प्रेम कथा रहेछ
२०० बर्ष अघि
२ लाख ५० हजार पाउण्ड खर्च गरेका थिए र जंगबहादुरले लोरा बेल माथि !!

https://www.youtube.com/watch?v=9b2xJmGX1SM

अर्को प्रेम कथा पनि तयार हुँदै छ !!
Read Full Discussion Thread for this article