Posted by: AnandNepal January 28, 2019
पारसलाइ एक्ल्याउने षडयन्त्र? (पारस र हिमानि बिशेष - प्रत्येक शुक्रवार)
Login in to Rate this Post:     0       ?        
मान्छे चाँहि कडा हुन जे होस

२०१३ मा १२ दिन अचेत हुने गरेर हर्ट अट्याक हुँदा पनि बाँचेकै थिए
२०१५ मा पनि ठुलै समस्या भएको थियो - केहि दिन अस्पताल भर्ना भएरै बस्नु परेको थियो
२०१९ मा फेरि तेस्तै

दुइ दुइ बर्षमा धोका दिइरहेको उनलाइ मुटुले : अब २०२१ सम्म ढुक्कै होला नि होइन ?

https://www.youtube.com/watch?v=ETus6Wn4o3I
Read Full Discussion Thread for this article