Posted by: AnandNepal January 27, 2019
कति सक्ने - ४२ जनालाइ त बिहे नै गरेको रे ..
Login in to Rate this Post:     0       ?        
हाम्रा पुर्खा - जंगबहादुर राणाका अनगिन्ति श्रिमतिहरु रहेछन :
५९ बर्षमै बितेका भए पनि ४२ जनालाइ बिहे गर्न भ्याउनु चानचुन कुरो चैं होइन !!

अझ .... मैले तिनको एउटा अनौठो प्रेम कथा लेखेर - भिडियो बनाएपछि एक दर्शकले उनका ४२ जना श्रिमतिको बारेमा जानकारि पठाएपछि म तिन छक परेको ।

https://www.youtube.com/watch?v=ZEquJe0J4Hs

उनको प्रेम कथा यो हो :
https://www.youtube.com/watch?v=2dv-XMagVrg


जंगबहादुरको प्रेमकथा सिरिज नै हुने भएको छ !!

- लाउरा बेलको कथा को भिडियो बनाउँदै छु
- जासुस प्रियाको
- (अरु तेस्तै कुनै कथा सम्बन्धि जानकारि भएमा शेयर गरिदिनु भएमा आभारि हुने थिएँ )
Last edited: 27-Jan-19 02:59 PM
Read Full Discussion Thread for this article