Posted by: bhugolpark January 26, 2019
कुख्यात बालयौन दुराचार गर्ने बेलायती पक्राउ
Login in to Rate this Post:     0       ?        
बेलायतबाट पर्यटक भिषामा नेपालआएर वर्षैदेखि बाल यौन दुराचार गर्ने एक बेलायती नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । १२ देखि १५ वर्षका बालकलाई यौन दुराचार गरिरहेको समयमा इएन रोर्बट कोल नामक बेलायती नागरिकलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
प्रहरीले विहानै ४ बजे उनको अपार्टमेन्टमा छापा हानेको थियो । प्रहरीले छापा हान्दा उनको अपार्टमेन्टमा १२ देखि १५ वर्षका ३ जना नाबालग फेला परेका थिए ।
। प्रहरीलाई २०१६ मा कोल माथि निगरानी बढाउन अन्तराष्ट्रिय सूचना समेत आएको थियो ।
थप पढ्न क्लिक गनुर्स
https://bit.ly/2FP2oa9
Read Full Discussion Thread for this article