Posted by: lopchandai January 22, 2019
ग्यास स्टेसनको लगानीमा सुनौलो अवसर
Login in to Rate this Post:     0       ?        
हो ग्यासको कमिसन ३ पैसा प्रति ग्यालेन हुन्छ. ग्यास मा खासै फाइदा नभएपनि एरियामा सबै भन्दा सस्तो हाम्रो नै हुने गर्छ जसले गर्दा फूट ट्राफिक धेरै हुन्छ. घरबेटीले प्रपर्टी किन्ने हो भने बेच्छु भनेको छ. प्रपर्टी आफ्नै भयो भने धेरै कुरा गर्न सकिन्थियो. आफ्नै ग्यास, आफ्नै प्राइस, टाको ट्रक, पाराफेलेनिया(हुक्का, पाइप, चिलम). पोटेनसियल भाको स्टोर हो. गेम मेसिनको आम्दानी अझै धेरै बढ्न सक्छ जस्तो मलाई लाग्छ. मज्जाले $५०,००० को सेल्स गर्नु पर्ने स्टोर हो.
Read Full Discussion Thread for this article