Posted by: bhugolpark January 22, 2019
विश्व आर्थिक मञ्चमा ओलीको भाषण
Login in to Rate this Post:     0       ?        
प्रधानमन्त्री केपी शर्मा ओलीले स्विटजरल्याण्डको डाभोसमा भैरहेको विश्व आर्थिक मन्चको कार्यक्रममा आफ्नो प्रस्तुती दिएका छन् । नअड्की र प्रस्ट संग आफ्ना कुरा भनेका ओलीले नेपालको आगामी आर्थिक योजनाबारे विचार राखेका थिए । ६५ मिनेटको छलफलमा ओलीले करिब १५ मिनेट बोलेका छन् ।


https://youtu.be/-A_5BSZM5po
Read Full Discussion Thread for this article