Posted by: lopchandai January 22, 2019
ग्यास स्टेसनको लगानीमा सुनौलो अवसर
Login in to Rate this Post:     0       ?        
स्टोर ह्युस्टन, टेक्षासमा छ. हामी ३ जना पार्टनरले लिदा करिब $150K परेको थियो, इन्भेन्टरी, लाइसेन्स, दिपोसिट यता उति गरेर. स्टोरको ठुलो पोटेन्सियल छ. घरबेटीले रिमोडल गरिदेका छन्. एरियामा सबै भन्दा पुरानो पसल हो. मेरो पारिबारिक समस्याले गर्दा पार्टनरसिपबाट हट्ने सोच्दै छु.
गेम मेसिन र लोटरीको रेभीन्यु धेरै राम्रो छ. मेसिनले करिब $१५ K जति बनाउन थालेको छ जसमा १५% भेण्डरलाई दिनुपर्छ भने लोटरीमा $१२०० जति को कमिसन हुन्छ एक महिनामा. ATM बाट $५०० भन्दा बढी हुन्छ. ग्रोसरीको सेल्स चाहिं अलि कम नै छ. सायद जाडो ले गर्दा होला. नरमली, २५-३० को ग्रोसरी गर्ने पसल अहिले १५-१६मा झरेको छ. तर सेल्स बढ्छ भन्ने कुरामा मा ग्यारेन्टी दिन सक्छु. ग्यासको सेल्स राम्रो छ तर १ ग्यालेनमा ३ पैसा मात्र आफ्नो हुन्छ. PWI कम्पनीको ग्यास र प्रपर्टी हो. http://petroleumwholesale.com/about-us/
यो स्टोर मेरो सपना थियो तर पारिबारिक अवस्थाले गर्दा आफ्नो शेयर बेच्न चाहेको छु.
भाडा करिब $२२०० जति मात्र हो.
मलाई मेरो लगानी $५०,००० दिए हुन्छ. नो लेस नो मोर!
ठेगानाको लागि इमेल गरिदिनु होला. साथै कसैलाई रातिको सिफ्ट या पार्ट टाइमको लागि काम चाहिएको छ भने सम्पर्क गर्नुहोस् . धन्यबाद.
Last edited: 22-Jan-19 10:34 PM
Read Full Discussion Thread for this article