Posted by: bhugolpark January 21, 2019
विश्व आर्थिक मञ्चमा पहिलो पटक नेपाली प्रधानमन्त्री, ओलीलाई विश्वसामु नेपालको प्रचार गर्ने अवसर
Login in to Rate this Post:     0       ?        
वल्ड इकोनोमिक फोरमको वार्षिक कार्यक्रममा पहिलो पटक नेपाली प्रधानमन्त्रीलाई निमन्त्रणा । स्विट्जरल्याण्डको डाभोसमा ओली । दुई पटक भाषण गर्ने कार्यतालिका र ओलीका अवसर । थप भिडियो रिर्पोट हेर्न लिंकमा क्लिक गर्नुस ।
https://youtu.be/FBugDXnTLIg
Read Full Discussion Thread for this article