Posted by: soaltee January 21, 2019
रवि लामिछानेको व्यक्तिगत सम्बन्ध उठाएर चरित्र हत्या गर्ने दुष्प्रयाश
Login in to Rate this Post:     0       ?        
अरे वा !! माल पनि मालामाल पनि ?! कि खप्पड हुनुपर्छ कि लख्खड भन्थे बुढापाकाले, लामिछाने दाइले दुइटै लेर आरैछ ! अरु के भनम, सरलाई बधाई, ल अन्त आँखा नडुलाउ बुढा अब |
Read Full Discussion Thread for this article