Posted by: asdfgh January 15, 2019
Kshyetriya pride
Login in to Rate this Post:     0       ?        
नेपाल विसित गर्दा मा मेरो पुर्ख्यौली ठाउ धनगडी पुगेको थिए ! गाउमा समान बाड्न भनेर लगियो, ५ जना भरिया 'बाबुसाहेब' हरुलाई खटाउनु पर्यो | मलाई ठिकै लग्यो, सायद उनीहरु भरिया भएकोले होला, तर येदि कुनै सहरिया ठकुरी भएको भए चै मरिगए भंदैनाथिये
Read Full Discussion Thread for this article