Posted by: gaulejetho January 11, 2019
Login in to Rate this Post:
0
?
राजनीति गर्न प्रचंडे जस्तो हुन पर्छ जता पनि ठिक्क , इमान्दारिता ले वास्तविक दुनिया चल्दैन, महाभारत को सकुनी त्यसै आको हैन.