Posted by: tinagurung January 7, 2019
"टी पी एस" अत्यन्त जरुरी
Login in to Rate this Post:     0       ?        
टी पी एस मा भएका नेपाली दाजुभाई तथा दिदिबहीनीहरुले केही गर्नुपर्यो। यसै चुपचाप लागेर बसेर केही हुनेवाला छैन, हामी पनि तात्तिनु पर्यो। साउथ अमेरिका र अफ्रीकाका टी पी एस बासीहरुको लागि विभिन्न संग सस्थाहरुले कोर्ट केस तथा नाराबाजी गरिरहेका छन्, हाम्रो नेपाली दाजुभाई तथा दिदिबहीनीहरुको लागि कुनै संग सस्थाहरु आगाडी बढेका छैनन्। न्यु योर्क को अधिकार संगठनले पनि केही गर्ला जस्तो लागेन। के हामी चुप चाप लागेरै बस्ने? कोही टी पी एस मा भएका नेपाली दाजुभाई तथा दिदिबहीनीहरुलाई भविष्य को चिन्ता छैन?
Read Full Discussion Thread for this article