Posted by: tinagurung December 21, 2018
TPS को बारेमा
Login in to Rate this Post:     0       ?        
नमस्कार,
हालमा रहेको TPS को म्याद सकीएपछि नया TPS चाही कहीले देखीन् आउछ होला। नया TPS को आबेदन भर्न कहीले देखीन् पाईन्छ। कस्तो फारम भर्नु पर्छ, कति खर्च लाग्छ र कता पठाउनु पर्छ ?
Read Full Discussion Thread for this article