Posted by: takdhanadhan December 19, 2018
हल्का सजेसन् पाउन
Login in to Rate this Post:     0       ?        
दाजुहरु आज जाठी संग हल्का वालग्रीन्समा भेट भएको थीयो। आफुलाई डाईरीया लागेर औषधि खोज्दै थीए, जाठी पछडी आएर बोलाऊन थाली। जाठी फेरी बोलेको बोलै गर्न थाली, आफुलाई फुशकेला भन्ने डर। जसो तसो हल्का जिस्कीदै, त र म यसो मल तिर सपिङ्ग गर्न जाउ अनि फ्लिम हेर्न जाऊ भनी, जाठी फेरी मसक्क मास्केर सोचेर भन्छु भनी। आफुलाई फेरी हतार हतार थीयो, हुन्छ सोचेर भन् भनेर घर तिर दौडीए । अब हेरु जाठीको उत्तर के आउछ। धन्यवाद छ है ब्रदरहरु सुजाब सल्ला को लागि।
dash97 ब्रदर, चान्समा डान्स त गर्नै पर्यो नी। आफै उबर ड्राईबर बनेर जना चै अलि मिलदैन ब्रदर, अब मेरो यलो मस्ट्याङ उईथ कस्टम लाईसन्स प्लेट, लाईसन्स प्लेटमा पनि आफ्नै नाम छ। वोरा पर सबलाई त्यो मेरो कार हो भनेर थाहा छ ।
Read Full Discussion Thread for this article