Posted by: asdfgh December 18, 2018
हल्का सजेसन् पाउन
Login in to Rate this Post:     0       ?        
एस्ताकुरा सोच्ने परेनानी, दछिन् भारतमा हाम्रोजस्तो गोरो छालाको प्रेमियम हुने गर्छ | आफ्नो पनि चान्स आएकोहो एक जमाना मा र हल्का सुतियो पनि | मा चै वीकेंद मा नजिकै को अर्को टाउनमा जाने सजेस्ट गर्छु | नाइट आउट/दिनर भनेर लाग्ने तर दिनर भन्दा पनि दिन तिर बढी फोकस गर्नुहोला
Read Full Discussion Thread for this article