Posted by: bhugolpark December 17, 2018
२३ औं प्रधानमन्त्री गिरीको निधन
Login in to Rate this Post:     0       ?        
पूर्व प्रधानमन्त्री डा तुलसी गिरीको निधन भएको छ । मंगलबार विहान बुढानिलकण्ठ स्थित निवासमा उनको निधन भएको हो । कलेजोको क्यान्सबाट पिडित गिरी केहि दिन अघि अस्पताल भर्ना भएका थिए ।
थप पढ्न क्लिक गर्नुस
https://bit.ly/2QAzCjo
Read Full Discussion Thread for this article