Posted by: AnandNepal December 17, 2018
राजतन्त्र फिर्ता ल्याउने दोष नलागोस् .. ;)
Login in to Rate this Post:     0       ?        
शुक्रवार राजतन्त्र त फिर्ता होला जस्तो पो छ त भनेर एक भिडियो बनाएको थिएँ ।
त्यस पछि घटनाक्रम यसरि अघि बढ्योकि - यस्तो होला भन्ने मलाइ पहिल्यै थाह भएको जस्तो गरेर ।

- त्यहि बेलामा राष्ट्रपतिले हेलि कप्टर खरिद गरेको समाचार आयो
- अनि ज्ञानेन्द्र त पुरै दलबल लिएर पोखरामा त्यसैको तयारि पो गर्न थाले जस्तो छ !

हे भगवान, राजतन्त्र फिर्ता ल्याएको दोष चैं नलागोस है !!

https://www.youtube.com/watch?v=OD0yfVLviBI


Read Full Discussion Thread for this article