Posted by: talu_budo December 13, 2018
TPS-based EAD
Login in to Rate this Post:     0       ?        
महोदय, कस्तो मुजी गोरुलाडे जस्तो कुरा गरेको। अब मुजी USCIS वेबसाइटमा गएर फेडरल रेजीस्टर येसो अंग्रेजी जान्नु भएको छ भने, पढे देखे सब्बै कुरो प्रस्ट लेखेको छ। अब मुजी तपाईले मे २२ देखी जुलाई २३ सम्म टी पी एस दर्ता गर्नु भएको छ भने तपाईको वोर्क पर्मीट डीसेम्बर २१ सम्म मान्य हुन्छ। यदि गर्नु भएको छैन भने तपाई को उठीबास हुन लग्यो, छीटो लेट दर्ता गरि हाल्नुस। टी पी एस दर्ता गर्दा वोर्क पर्मीटको दरखास्त दिनु भएको छैन भने चाडै दरखास्त दिनु, वोर्क पर्मीट आउन चाही ४-५ महीना लाग्छ, नआए सम्म पशुपतिनाथको जप गर्दै बस्नु, त्यो बाहेक आरु कुनै उपय छैन । जय नेपाल।
Read Full Discussion Thread for this article