Posted by: Dada_Giri December 4, 2004
A Great Review on Nepali music
Login in to Rate this Post:     0       ?        
नेपे ज्यु, पहाडी ज्यु को प्रतिकृया पनि सुन्न पाइयो। अझै आउँदै पनि होला। खबर गर्नु भएछ। धन्यबाद है! त्यसका लागि। तर, तपाईँ वस्तुवादी कि ब्यक्तिवादी ? पक्कै पनि वस्तुवादी हुनुपर्छ। वस्तुगत कुरामा जोड नदिइकन वहाँको प्र्संशा गरेर सबैलाई तल झारेर हिड्नु भो नि। अझ नपुगेर अर्को थ्रिडमा वहाँकै अन्तर्वार्ता झुण्ड्याउन पुग्नु भो। मलाई त मनमा लाग्या कुरा फरर लेख्या है, कसैलाई ऊचाल्नु पनि छैन, थेचार्नु पनि छैन। रिसानि माफ होस्। उही दादा गिरी
Read Full Discussion Thread for this article