Posted by: AdrianDaju December 13, 2018
एक्स्क्लुसिभ खबर- भर्जिनिटी फर सेल ।
Login in to Rate this Post:     0       ?        
नकार्न नसकिने बास्तविकता | अमेरिकामा मात्र हैन अस्ट्रेलिया युरोप जापान सबै ठाउंमा नेपाली युवायुवतीहरु बिग्रेका छन् | एकताका अस्ट्रेलियामा ठुलो संख्यामा पढ्न गएका नेपाली युवतीहरुलाई बेश्याबृतिमा समातेको थियो | नेपालमा छोरा छोरि विदेश पठाउने होडबाजी छ अनि के गर्ने ?
Last edited: 13-Dec-18 05:20 PM
Read Full Discussion Thread for this article