Posted by: Dada_Giri December 4, 2004
A Great Review on Nepali music
Login in to Rate this Post:     0       ?        
महाकाल, मैले उल्लेख गरेको गित सुनिस्? त्यस गितमा भाव छैन र गहिराइ पनि छैन। सही कुरा लेख्दा तिम्लाई चित्त बुझ्दैन भने नबुझिराखोस्। यदि हैन भने कसरी हैन ? उत्तर छ तिमीसित? तिम्रो दिमाखको गोबरलाई निकालेर सोचेर कुरा गर । नामै अनिकाले छ। बिहान बिहान उठेर गोब्बरसित बोल्नु पर्यो आज।
Read Full Discussion Thread for this article