Posted by: halfkattu December 9, 2018
Say No to HR392- The Bill that can make Employment based green card impossible for ROW countries
Login in to Rate this Post:     0       ?        
धेरै न खोक्। तेरा बाबुआमा बसेका छन् USCIS मा एती चाडो तेरो स्ट्याटस् चेन्ज हुनको लागि ? धोतिको गुला त माडी हल्छस् नी, त्यही मुजी धोतिले आई टी को काममा ठुसेको हुनुपर्छ। कस्ता कस्ता पाखेहरु आउछन् साझामा। आफु गरि खान नसक्ने आरुलाई गरि खान नदीने, दलिध्री खातेहरु किन औछन् अमेरिकामा । आर्काको देश आएर पनि आफ्नै देशका भाईबन्दुहरुको जहीले नराम्रो होस् भनी सोच्छन् । हामी आएको बेला (२००२ आगाडी ) सब नेपालीहरु एक आपसमा मिलथीए, हेल्प गर्थीए। अईले आएका खातेहरुको कुरै गर्नु बेकार छ।
Read Full Discussion Thread for this article