Posted by: asdfgh December 5, 2018
DIFFERENT TYPES OF MARRIED WOMEN!!!
Login in to Rate this Post:     0       ?        
इटहरीका सोल्टा, मैले नपाइने कहाँ भनेको छु र? मेरो विचारमा त FOB नेपालीहरुले अरु फोब को संगत नै गर्नु हुन्न, सिधै हाम्रो उन्देर्वेअर र तालु महाराज जस्ता मुर्धन्य व्यक्तित्व हरु संग साइनो गस्नु पर्छ

तर वास्तबमा अमेरिका एर अलि गतिलो मान्छेको संगत गरेर उभो लगेगो मान्छे धेरै देखेको छु| यहाँ आयो, अलि जान्यो बुझो गतिलो काम गर्यो भने बुख्याचा जस्ता अनुहार भएका हरुका स्वास्नी पनि सायद टिकथे कि? बिस्तरपनि न्यास्रो र खल्ती पनि खस्रो भएपछि सारै नमज्जा हुदो हो हाम्रा नेपाली चेली हरुलाई
Read Full Discussion Thread for this article