Posted by: asdfgh December 5, 2018
DIFFERENT TYPES OF MARRIED WOMEN!!!
Login in to Rate this Post:     0       ?        
यो कुरा भने मलाई ठिक लग्यो , भर्खर अमेरिका झरेकाहरुले अमेरिका खाइसकेका, एताई पढेका फरर अंग्रेजी बोल्ने मान्छेहरु संग संगत गर्न पैयोभाने खानदानी अमेरिकन भइन्छ भने सोचछन् | नेपाल मा बाउ आम सासु ससुरा को औला मुनि थित्चियेर बसेकाहरु अमेरिका एपची एस्तो र उस्तो गर्छु भनेर पहिले देखिकै प्लाननिंग हुन्छ | भुडे, तालु, काले, बुढो, होचोको हकमा त झन् यो times १० नै हुन्छ होला

Read Full Discussion Thread for this article