Posted by: talu_budo December 3, 2018
चिकामारी
Login in to Rate this Post:     1       ?         Liked by
मैले तिमिलाई हनेको, गफ हिजो जस्तो लाग्छ ।
तिमिले पनि थापेको, सही हिजो जस्तो लाग्छ ।

तिमि तल माथि म, चढदाखेरी उकालीमा,
तिमीले मेरो चाटेको हिजो जस्तो लाग्छ।

ठोक्न पनि ठोकेथे, ज्यानै बाजी तिम्रो लागि,
दिनुसम्म दीएको, धोका हिजो जस्तो लाग्छ ।

छिर्न गार्हो भाएथ्यो, चुरा तिम्रो हात भित्र,
फुटी रगत आएको, हातमा हिजो जस्तो लाग्छ ।

नमज्जाले पसेथ्यो, धुलो तिम्रो आखा भित्र,
माड्नु सम्म माडेको, आखा हिजो जस्तो लाग्छ ।

उठ्दा पनि उठेन, जति गर्न खोजे पनि,
हान्दा हान्दै थाकेको, फोन हिजो जस्तो लाग्छ।

दीहीरहे दीहीरहे, दिदा दीदैको जबाफ,
मैले तिम्रो च्यातेको , चिठ्ठी हिजो जस्तो लाग्छ।

अट्दा पनि अटेन, सानो रहेछ तिम्रो झोला,
मीलाई मीलाई हालेको, सामान हिजो जस्तो लाग्छ ।
Last edited: 03-Dec-18 07:24 PM
Read Full Discussion Thread for this article