Posted by: asdfgh December 3, 2018
DIFFERENT TYPES OF MARRIED WOMEN!!!
Login in to Rate this Post:     0       ?        
Talu Bro,
 

पद्कौना त आफुले पनि हल्का फ़िरन्ति इन्डियन consultancy वाली हरुलाई पडकाको हो, उनीहरु बोइफ़्रेन्द छोडेर १२-१५ महिनालाई गायब हुनुपर्ने हुदा मैले अफिसमा चिनजान भएर सार्वजनिक हित मा उनीहरुलाई साथ् दिएको हुँ|

हुनत हो, पढाई लेखाई गर्दै मा केहि नहुने रैछ, मा जत्तिको सलारी एउटा ह्य को मलमा किओस्क चलाउने साथिले ब्याग र चस्मा बेचेर कमौदो रैछ| ट्याक्स पनि तिर्नु नपर्ने, अनि मोरोले मल मा काली मेक्सि हरुलाई १०००% मार्क अप गरेको बाग एस्सो फ्री मा गिफ्ट दिएको जस्तो गरेर मज्जाले पद्कौदो नि रैछ
Last edited: 03-Dec-18 05:29 PM
Read Full Discussion Thread for this article