Posted by: Khaobaadi_Netaa November 30, 2018
Login in to Rate this Post:
0
?
सामाजीक संजालमा तथा संङ्गीत क्षेत्रमा संसारमै कही बर्ष यता ऩिक्कै कहलिएका DJ Khaled कि्रप्टो मुद्रा (crypto-currency) ठग भएको अमेरिकी सरकारले औल्याएको छ ।
अमेरिकी सरकारको बित्तीय कानुन हेर-जाॅच गर्ने नीकाय U.S. Security and Exchange Commission ले DJ Khaled माथी कि्रप्टो मुद्रा (crypto-currency) ठगी मुद्दामा कार्वाही चलाएको थियो ।
अमेरिकी सरकारको बित्तीय कानुन हेर-जाॅच गर्ने नीकाय U.S. Security and Exchange Commission ले DJ Khaled माथी कि्रप्टो मुद्रा (crypto-currency) ठगी मुद्दामा कार्वाही चलाएको थियो ।
अन्तत DJ Khaled भारी जरीवाना तिर्न बाध्य भएका छन् तथा जेलको हावा खान बाट बाल बाल बचेका छन् । https://www.rollingstone.com/music/music-news/dj-khaled-alleged-cryptocurrency-fraud-sec-761694/
\