Posted by: bhugolpark November 18, 2018
नेपाली जेलमा विदेशी अपराधी
Login in to Rate this Post:     0       ?        
वैदेशिक रोजगारीका लागि विदेश गएका नेपाली जेल परेको समाचार थुप्रै सार्वजनिक हुन्छन् । तर नेपाल आएर गैरकानूनी काम गर्दा थुनिनेको संख्या पनि कम छैन ।  नेपालमा थुनिएका विदेशीको नाम सोच्दा सबैको ध्यान चाल्स सोभराजमा जान्छ । अन्तराष्ट्रिय रुपमै अपराधीका रुपमा चर्चा कमाएका सोभराज अहिले पनि नेपालकै जेलमा छन् । तर उनी संगै थुप्रै अन्य विदेशी पनि नेपाली जेल भित्र छन् ।
थप पढ्न क्लिक गर्नुस
https://bit.ly/2qThXEv
Read Full Discussion Thread for this article