Posted by: Joseph Sharma November 9, 2018
उभ्रेको पैसा के गर्ने हो??
Login in to Rate this Post:     0       ?        

अब को ६ ७ मैना मा म full time काम मा जादै छु, (३ years -इन्फिनिटी period ), पैसा राम्रै हुन्छ, आको पैसा ले के गर्ने था छैन,म H1b मा हुना ले घर किन्ने वा एस्तो real state मालगानी गर्ने सम्भावना छैन, GC भए पनि यहाँ घर किन्ने मन छैन, मेरो लाटो हिसाब ले मैले गर्ने भनेको काठमाडौँ मा जग्गा जमिन जोड्ने हो, अब तेस्मा नि खासै फाइदा देखिन,.. बैंक मा पैसा राख्नु त बेकार हो..प्रोफिट optimization कसोरी गर्ने हो...मेरो काम को nature ले गर्दा म side business वा अरु काम मा engage हुन सक्दिन..i don't have a big startup capital. but i can contribute a steady investment of 15k/month beginning may 19. views, opinions appreciated.. happy remaining tihar
Read Full Discussion Thread for this article