Posted by: summer_storm November 7, 2018
पण्डितजीको आवश्यकता !!
Login in to Rate this Post:     0       ?        
मिन्नेअपोलिस/ सेन्टपओउल एरियामा नवाशिशुको नामकरण गर्नुपर्ने भएकोले एकजना नेपाली पण्डितजी को खोजिमा छु | हजुरहरुको सम्पर्कमा कोहि हुनुहुन्छभने कृपया प्राईभेट मस्सेज गरि सम्पर्क गर्नुहोला |

अग्रिम आभार !!
Read Full Discussion Thread for this article