Posted by: _ November 2, 2018
Wrong DOB in passport & nagrita- please suggest
Login in to Rate this Post:     0       ?        


If नगरिकतिको जन्ममिति and Passport DOB correspond correctly, केहि फरक पर्ला र? As you recently prepared the birth certificate, isn't it easier to get new 'verification of birth facts' document from local government office that exactly matches the passport and nagarikata dates?

It is, however, possible to correct the nagarikata date. नेपालको नया कानून परिवर्तन भएको हुनसक्छ, तर २०-२२ वर्ष अघि मेरो मामाको छोराको पासपोर्ट बनाउनु अघि नागरिकतामा जन्म मिति सच्याइएको थियो। Birth certificate को चलन थिएन, त्यसैले उसले एस एल सी दिएको स्कुलको प्रधानाध्यापकले बिद्यालयको अभिलेख अनुसार यो जन्ममिति सही हो भनेपछि सी डि ओ अफिसमा गई सोहि वोडाका उ भन्दा जेठा ५-७ जाना छिमेकीहरूले सच्याएको जन्ममिति सही हो, निजको जन्म भएको मलाइ याद छ.....etc भन्ने सर्जमीन गराई सच्याएको जन्ममिति भएको नागरिकता लिएको याद छ। अहिलेको कानून थाहा भएन, तर यस्तै केहि प्रावधान हुनुपर्ने हो।

गुड लक्!
Last edited: 02-Nov-18 12:56 PM
Read Full Discussion Thread for this article