Posted by: bhugolpark October 30, 2018
अस्पतालबाटै प्रधानमन्त्रीले विज्ञप्ती निकाल्दै भन्नु पर्यो – ‘भ्रामक प्रचार’
Login in to Rate this Post:     0       ?        
दुई दिन देखि अस्पतालमै रहेर उपचार गराइ रहेका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले आफ्नै स्वस्थ्य स्थितीबारे विज्ञप्ती निकालेका छन् । केहि अनलाइन समाचार साइटले ओलीको ‘दुखद’ खबर भन्दै झुटो समाचार प्रकासन गरेपछि प्रधानमन्त्रीले नै विज्ञप्ती निकाल्नु परेको हो ।

थप पढ्न क्लिक गर्नुस
https://bit.ly/2PvMjdY
Read Full Discussion Thread for this article