Posted by: bhugolpark October 25, 2018
‘८ लाखमा रसिया’ भन्दै ठगि
Login in to Rate this Post:     0       ?        
कम पढेलेखेका सोझा व्यक्ति खोजेर दलालले रसिया पु¥याइदिने भन्दै ४५ लाख रुपैया बढी ठगि गरेको प्रहरीले पत्ता लगाएको हो ।
रसियाको गाजेस्थान स्थित कृषि फर्ममा जागिर लगाइदिने लोभ देखाएर ३९ जनाबाट ४५ लाख ११ हजार रुपैया ठगि भएको प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ । रकम उठाएर दलाल फरार भएपछि ठगिएका केहिले प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले खोजतलास गरेर ठगलाई समात्दा सम्म ठगिनेको संख्या ३९ पुगेको हो ।
थप पढ्न क्लिक गर्नुस ---

https://bit.ly/2CDlRIB
Read Full Discussion Thread for this article