Posted by: AnandNepal October 21, 2018
गाल पर्ने भिडियो - तुरुंतै हटाउनु भन्ने आदेश आयो, के गरुं ?
Login in to Rate this Post:     0       ?        
अभुतपुर्व भ्यु आएको केहि क्षणमा नै (यस अघि मेरा कुनै पनि भिडियोलाइ एकै दिनमा २,००,००० ले हेरेका थिएनन)
युवराजधिराज पारसका "मित्र"हरु बाट धम्कि आउन थाल्यो ।

खासमा यो भिडियोमा कुनै नयाँ कुरा छैन ।
पुर्व उपप्रधानमन्त्रि चित्रबहादुर केसिले लेखेको लेखको एक भाग, अनि गायक ढकालले भनेका कुरा मात्रै राखेर कम्पाइल गरेको हुँ ।

के यो भिडियो हटाउन ठिक होला कि नहोला?

लौ न, सुझाव दिनु पर्यो ..

भिडियो यो हो :
https://www.youtube.com/watch?v=fRENPowMmck
Read Full Discussion Thread for this article