Posted by: Khaobaadi_Netaa October 21, 2018
प्रधानमन्त्रीको हातबाट दसैंको टीका लगाउने ?
Login in to Rate this Post:     0       ?        
प्रधानमन्त्रीको सचिवालयले कार्तिक ३ गते (एकादशी)देखि कार्तिक ६ गते (चतुर्दशी)सम्म विहान ९:०० देखि ११:०० बजेसम्म प्रधानमन्त्रीको हातबाट दसैंकाे टिका ग्रहण गर्न सकिने जनाएको छ ।


Read Full Discussion Thread for this article