Posted by: Punter October 15, 2018
तुरन्त सम्पर्क गर्नु होस् !
Login in to Rate this Post:     1       ?         Liked by
नास ब्रो, लामो समय पछि धागो को रचना गर्नु बो नि साझा मा कता गाएब हुनु हुन् थियो ? अनि त्यो बोका बिक्रि भयो र १४० पौण्ड को ? अनि काठमाडौँ जानु भाको रहेछ !!! प्रियंकाजी को "कथा काठमाडौँ" हेर्नु ल अनि कस्तो छ भन्नु ल यहाँ!!!! अनि मोमो खाएर तपाई लै छेर पति लग्यो रे ??? झोल मोमो त् खत्तम रहेछ हो तेह को अलि राम्रो ठाउँ मा गएर खानु पर्चा नि तपाई जस्तो "हाकिम" "भएर !!!!!!!!




Read Full Discussion Thread for this article